News Portal

  • आगामी बजेटमा समाबेश हुनुपर्ने थ्री डी

    नेपालको संविधानको भाग ४ को (घ) मा अर्थ उद्योग तथा वाणिज्य सम्बन्धी नीतिमा गैरआवासीय नेपाली नागरिकहरूले ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने कुरा उल्लेख छ । ...विस्तृतमा

    राजनीतिक दलका भातृ सङ्घ संगठनहरूलाई श्रम र उत्पादनमा जाेडाैँ

    राजनीतिक दलहरु र तिनका नेताहरूले कहिल्यै सिकाएनन् श्रम गरेर खानुपर्छ, स्वाभिमानी बन्नुपर्छ, सक्षम हुनुपर्छ, ईमान्दार हुनुपर्छ, देशभक्त हुनुपर्छ भनेर । सिकाए त अराजकता, उदण्डता । ...विस्तृतमा

    हिँउ र हिमालले संसारलाई हँसाउँदा पनि…

    अचम्म त के छ भने जङ्गली जनावर पनि त्यो जङ्गलमा छन् तर ती जङ्गली जनावरले त्यो ठाउँमा प्रवेश गर्ने मान्छेलाई केही गर्दैनन् । किम्बदन्ती यस्तो छ कि पहिले–पहिले त त्यो म्यार्दी जङ्गलमा मान्छेहरु निकै दिन बस्न जाने गर्थे । ...विस्तृतमा

    बजेटमा युवाको अपेक्षा

    विकास निर्माण तथा समाजसेवामा युवा स्वयंसेवक परिचालन गर्दा देशका महत्वपूर्ण विकास निर्माणमा युवाको सहभागिता सशक्त रहने र युवाको क्षेत्रमा कार्यरत संघ, संस्था परिचालन गरी आर्थिक, सामाजिक र सांस्कृतिक जागरण अभियान सञ्चालन गर्दा देशका संस्कृतिका विषयमा आमयुवालाई जानकारी हुनेछ । ...विस्तृतमा

    बालबालिकाकाे संरक्षकत्व कति महत्वपूर्ण ?

    सुस्मा पन्त मैनाली

    बालबालिकाका लागि अभिभावकले दिन सक्ने सबैभन्दा ठूलो योगदान भनेको असल संस्कार हो । असल संस्कार पाएका बालबालिका शिक्षालगायत अन्य सबै क्षेत्रमा  राम्रा नै हुन्छन् । सबै बालबालिकाको मानसिक क्षमता उस्तै हुँदैन । ...विस्तृतमा

    तरकारी खेतीमा विषादीकाे प्रयाेगले मानव स्वास्थ्य नष्ट हुने बाटाेमा : डा. कर्ट

    तरकारी खेतीमा विषादीकाे प्रयाेगका कारण ग्रामीण समुदायमा किसानकाे स्वास्थ्य समस्या गम्भीर रूपमा देखा परी रहेकाे र विषेश गरी पेट सम्बन्धी राेग र पार्किसन्स् देखा परेकाे उहाँकाे भनाइ छ । ...विस्तृतमा

    • Ad  3

    • Ad 4

    • नेपाल टेलिकम

    • Ad 5

    • Ad 6

    • Ad 7

    • Ad 8

    • Ad 9

    • Ad 10

    • Ad 11