News Portal

  • मानव संस्कारमा फूलकाे साम्राज्य (फाेटाे फिचर)

    जनभेट संवाददाता२०८० चैत्र ३०
    ७९७ पटक

    काठमाडाैं । फूल भन्नाले फूल भन्ने बुझिन्छ भने पुष्प व्यवसाय भन्नाले फूल उत्पादन गरेर त्यसलाई बिक्री गरेर जीविकोपार्जन गर्ने कृयालाई बुझाउँछ। नेपाली संस्कारमा फूल मान्छे जन्मेदेखि मृत्यू पर्यन्त जतिबेला पनि आवश्यकता पर्दछ। धर्मकर्म, पूजापाठ, प्रेमालाप, कुनै वरिष्ठ पाहुनाको स्वागत घर या वातावरणको सजावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ।

    प्रतिकृया दिनुहोस्