News Portal

  • आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जनभेट संवाददाता२०८२ बैशाख १९
    १५ पटक

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएकाे छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उहाँले नीति तथा कार्यक्रम वाचन गर्नुभएकाे हाे ।

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएकाे थियाे। संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

    यस्तो छ, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम :

    Niti-2082-83

     

    प्रतिकृया दिनुहोस्