News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • ‘रूवी भ्याली’ काे प्राकृतिक सौन्दर्य (फाेटाे फिचर)

    जनभेट संवाददाता२०८१ बैशाख ९
    २३ पटक

    काठमाडाैं ।  धादिङ जिल्ला रूवी भ्याली गाउँपालिकामा रहेकाे रूवी भ्याली प्राकृतिक सौन्दर्यले भरिपूर्ण अत्यन्तै मनमाेहक स्थान हाे । यस क्षेत्र भौगोलिक, कला, कौशल, सम्पदा, सांस्कृतिक र जौविक विविधाताले भरिपूर्ण रहेकाे छ । याे क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि धादिङ जिल्लाकै उत्कृष्ट गन्तव्य पनि हाे ।

    रुवी भ्यालीको शान गणेश हिमाल, पाविल हिमाल, प्याल्दोर पिक, पाङसाङ पास, मारस्योङ पास, सिङला माने, गणेश कुण्ड, तातोपानी कुण्ड, ल्हरि खर्क, कोदाप, स्युव्ले, वुदिङ खर्क आदि हुन् । यस क्षेत्रमा विभिन्न मनोरम सौन्दर्य दृष्य तथा विभिन्न जातीका दुर्लभ जन्तु, स्थानीय परम्परागत लोकभाका, कला सांस्कृति मेन्दो माया नाचको अवलोकन गर्न सकिन्छ । रुवी भ्याली क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा  विकास गर्न पालिकाले ‘रूवी भ्यालीको पहिचान, विश्व भरि चिनाउने हाम्रो अभियान’ काे नारासहित अभियन सञ्चालन गरेकाे छ ।

    तस्वीर : डा. सीता ढुंगाना

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्