News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • उपनिर्वाचन : बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    जनभेट संवाददाता२०८१ बैशाख १७
    ३२ पटक

    काठमाडौं। नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । भण्डारी ११ हजार ६ सय १२ मतका साथ निर्वाचित हुनुभएकाे हाे ।

    नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गर्नुभएकाे छ । एमालेका भण्डारीले ११ हजार ६१२ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३४३ प्राप्त गर्नुभएकाे छ ।

    नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार आठ सय ३१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गर्नुभएकाे छ ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्