News Portal

  • प्रकृति र जीवन (फाेटाे फिचर)

    जनभेट संवाददाता२०८० चैत्र १८
    ७७६ पटक

    वन जङ्गल रहे स्वस्थ हावा रहन्छ
    वन जङ्गल रहे स्वस्थ पानी रहन्छ
    वन जङ्गल रहे सौन्दर्य रहन्छ
    वन जङ्गल रहे वातावरण स्वस्छ रहन्छ
    वन जङ्गल रहे जिव जन्तु रहन्छन्
    वन जङ्गल रहे चराचुरुङ्गी रहन्छन्
    वन जङ्गल रहे मानव रहन्छन्
    वन जङ्गल नै नरहे हामी मर्छौँ !
    वनमा पालुवा पलाएका छन् । पशु चाैपाया चराऔँ वा जिविकाेपार्जनका लागि आवश्यक चिजबीजहरू लिऔँ । तर वन जङ्गलकै साैन्दर्य बिग्रिने गरी रूख काट्ने काम नगराैँ । प्रकृति बचाउने कार्यमा अग्रसर बनाैँ ।

    सुदूरपश्चिम प्रदेशकाे बैतडी जिल्लास्थित मेलौली दुई सेलीकाे वारिपारिकाे दृश्य

    तस्वीर र शब्द : पारस भट्ट ‘प्यासी’

    प्रतिकृया दिनुहोस्