जनभेट संवाददाता२०८० पुस १४

नेक्स्ट मोडल नेपालले शुक्रबार आयोजना गरेको ‘मोडल हन्ट नेपाल २०२३’ सिजन-८ का विजेता रोनिश खड्गी र अयुश्मा पोखरेललगायत ।

नेक्स्ट मोडल नेपालले शुक्रबार आयोजना गरेको ‘मोडल हन्ट नेपाल २०२३’ सिजन-८ का उपविजेता रिहा मेहता । तस्बिर : किरणराज विष्ट / रासस

नेक्स्ट मोडल नेपालले शुक्रबार आयोजना गरेको ‘मोडल हन्ट नेपाल २०२३’ सिजन-८ का विजेता अयुश्मा पोखरेल । तस्बिर : किरणराज विष्ट / रासस