News Portal

  • ‘मोडल हन्ट नेपाल’काे उपाधि खड्गी र पाेखरेललाई (फाेटाे फिचर)

    जनभेट संवाददाता२०८० पुस १४
    ९९ पटक

    नेक्स्ट मोडल नेपालले शुक्रबार आयोजना गरेको ‘मोडल हन्ट नेपाल २०२३’ सिजन-८ का विजेता रोनिश खड्गी र अयुश्मा पोखरेललगायत ।

    नेक्स्ट मोडल नेपालले शुक्रबार आयोजना गरेको ‘मोडल हन्ट नेपाल २०२३’ सिजन-८ का उपविजेता रिहा मेहता । तस्बिर : किरणराज विष्ट / रासस

    नेक्स्ट मोडल नेपालले शुक्रबार आयोजना गरेको ‘मोडल हन्ट नेपाल २०२३’ सिजन-८ का विजेता अयुश्मा पोखरेल । तस्बिर : किरणराज विष्ट / रासस

    प्रतिकृया दिनुहोस्