News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • अञ्जु र आशुतोसको अभिनयमा ‘कसम’ सार्वजनिक (भिडियाेसहित)

    जनभेट संवाददाता२०८१ बैशाख १४
    १०३ पटक

    काठमाडौं । आशुतोस राईको म्युजिक भिडियो ‘कसम’ सार्वजनिक भएको छ । म्युजिक भिडियो गायक तथा मोडल राईकै आधिकारिक युट्युव च्यानल आशुतोस राईबाट सार्वजनिक भएको हो ।

    गीतको संगीत तथा स्वर आशुतोस राईकै रहेको छ भने शब्द रायन राई र म्युजिक एरेन्ज दिनेश न्यौपानेको रहेको छ।

    गायक तथा मोडल आशुतोश राइकै कथा निर्देशन रहेको भिडियोमा गम्भीर बिस्टले कोरियोग्राफी गर्नुभएको छ । विनोद लामाको छायाङ्कन रहेको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गर्नुभएको हो ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्