जनभेट संवाददाता२०८१ फाल्गुण १६

काठमाडाै । काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे छ । आज (शुक्रबार) बिहान २ बजेर ५२ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएकाे हाे ।
काठमाडाै उपत्यकालगायत काभ्रे, नुवाकाेट, धादिङलगायत जिल्लमा पनि धक्का महसुस भएकाे छ ।