News Portal

  • यस्तो छ ‘भ्यालेन्टाइन डे’ को साप्ताहिक समयतालिका

    जनभेट संवाददाता२०८१ माघ २५
    ८८ पटक

    काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रणय दिवस’ शुरू भइसकेकाे छ । युवायुवतीहरुका लागि निकै रोचक र महत्वपूर्ण मानिने भ्यालेन्टाइन डेका लागि सबैका छुट्टाछुट्टै योजना छन् ।

    तपाईं पनि आफ्नो प्रेमी वा प्रेमिकाको लागि कुनै विशेष योजना बुन्दै हुनुहुन्छ होला । यदि त्यसो हो भने अब तयार हुनुहोस् कि, भ्यालेन्टाइन सप्ताह शुरु भएकाे छ । फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइनको मुख्य दिन भएपनि एक साताअघिदेखि नै तपाई सप्ताहव्यापी रुपमा मनाउन सक्नुहुनेछ ।

    यस्तो छ समयतालिका :
    फेब्रुुअरी ७ : रोज डे, फेब्रुुअरी ८ : प्रपोज डे, फेब्रुुअरी ९ : चकलेट डे, फेब्रुुअरी १० : टेडी डे, फेब्रुुअरी ११ : प्राेमिस डे, फेब्रुुअरी १२ : हग डे, फेब्रुअरी १३ : किस डे, फेब्रुुअरी १४ : भ्यालेन्टाइन डे

    प्रतिकृया दिनुहोस्