News Portal

  • पर्यटन मन्त्रालयले गर्याे २९ जना पर्यटन प्रवर्द्धककाे नियुक्ति

    जनभेट संवाददाता२०८० फाल्गुण १७
    १३५ पटक

    काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यसपटकबाट पर्यटक प्रवर्द्धक नियुक्त गरेको हो ।

    सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०६४ को पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ (२०८०/७/१७ को पहिलो संशोधन अन्तर्गत मन्त्रिस्तरीय निणर्य गर्दै नियुक्त गरेको हो ।

    दुई चरणमा नियुक्त भएका २९ जनाको नामवली र देश यस प्रकार रहेको छ ।

    प्रतिकृया दिनुहोस्