News Portal

  • प्रतिनिधि सभा विघटन, फागुन २१ गते निर्वाचनकाे घाेषणा

    जनभेट संवाददाता२०८२ भाद्र २८
    २१९ पटक

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्।

    प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन मिति तोकेका छन्।

    जेन–जी आन्दोलनको दबाबपछि सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। नियुक्तिपछि उनले तत्कालै राजनीतिक स्थायित्वका लागि नयाँ जनादेश आवश्यक भएको ठहर गर्दै संसद् विघटन गर्ने निर्णय लिएकी हुन्। यस निर्णयसँगै अब देश फागुन २१ गते हुने निर्वाचनतर्फ अघि बढ्ने भएको छ।

    May be an image of text that says "राष्ट्रपतिको कृार्यालय राष्ट्रपति भवन महाराजगज्ज, काटमाडी, नपाल የርስ महाराडवडर विजप्त सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस वमोजिम मिति २०६२ साल भदौ २७ गते शुक्कवार रातको 99:00 बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विगठन गरनु भएको छ। मिति २०६२ साल फागुन ۲٩ गते विहीवारका दिन नयां प्रतिनिधि सभाको निर्वाचन ग्ने गरी मिति तोक्नु भएको छ| २०६२ साल भदौ २७ गते भुक्रवार। ने.सं. ۹۹99 जलागा पश्चमी। dapi ငါရွာဒိးူ 9年 (रुपेश जंग थापा मगर) उपसचिव फोन 09-x이9복복이 xG9우S×1, 보S딩민보보구. 복하오무서노코 。!。 복이학민보보살 पचावस -දශය -၁န-ပရရဖ"

    प्रतिकृया दिनुहोस्