News Portal

  • राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

    जनभेट संवाददाता२०८१ बैशाख ५
    १९ पटक

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।

    प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट शुरू भएर साँझ असन पुर्याइएको थियो ।

    विशेषत: वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरू हुन्छ ।

    प्रतिकृया दिनुहोस्