News Portal

  • चिमाल अर्थात् सेताे गुँरास (फाेटाे फिचर)

    जनभेट संवाददाता२०८० चैत्र २६
    ४१ पटक

    काठमाडाैं ।  वसन्त ऋतुमा फुल्ने लाली गुँरास जस्तै साेताे गुँरास अर्थात् चिमालले वनपाखा ढाकेकाे छ । उच्च पहाडी क्षेत्रमा सेतो गुराँस अर्थात् चिमली फूल्न थालेका छ्न। उच्च पहाडी क्षेत्रमा मात्र पाइने चिमली फुलेर दोलखा जिरीको बन रङ्गिन भएको छ। तस्वीर : सामाजिक सञ्जाल

     

    प्रतिकृया दिनुहोस्