News Portal

  • सिमकाेट विमानस्थल र मनमाेहक हिमश्रृङ्खला (फाेटाे फिचर)

    जनभेट संवाददाता२०८० चैत्र २१
    ४६ पटक

    हुम्ला। सिमकोट नेपालको कर्णाली प्रदेशअन्तर्गत हुम्ला जिल्लामा अवस्थित एक सुन्दर स्थान हाे । करिब तीन हजार मिटर उचाईमा रहेको सिमकोट सिम र कोट (डाँडा) मिलेर बनेकाे छ । हुम्ला जिल्लाकाे सदरमुकाम समेत रहेकाे सिमकाेटमा एउटा विमानस्थल रहेको छ । सिमकोट कैलाश पर्वत तथा मानसरोवर जाने ढोकाको रूपमा पनि परिचित छ। यहाँबाट वर्षेनि हजारौं धार्मिक तथा सहासिक पर्यटकहरू चीनकाे कैलाश पर्वत र मानसराेवर जाने गर्दछन् ।

    तस्वीर : सुशील मैनालीकाे फेसबुकबाट

    प्रतिकृया दिनुहोस्