News Portal

  • पर्यटकको रोजाइमा ‘गोसाइँकुण्ड’

    जनभेट संवाददाता२०८० चैत्र ३
    १०६ पटक

    काठमाडाैं । रसुवा जिल्लामा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित गोसाइँकुण्ड । यस कुण्ड आन्तरिक तथा बाह्य पटर्यकका लागि एक आकर्षक गन्तव्य हो । विशेप गरी पदयात्रामा रमाउने पर्यटकहरुको रोजाइमा पर्ने यो स्थल समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित छ ।

    प्रतिकृया दिनुहोस्