News Portal

  • प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण

    जनभेट संवाददाता
    ३७४ पटक

    काठमाडाैं । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरिएको छ । शनिबार काठमाडौंको नागार्जुन नगरपालिका-७ मा अधिकारीको शालिक र मनमोहन पार्कको उद्घाटन गरिएको हो ।

    प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको अर्धकदको शालिक अनावरण गर्नुभयो । प्रधानमन्त्री ओलीले अधिकारीको शालिक अनावरण गर्दै उहाँको शालिकमा माल्यार्पण समेत गर्नुभयो ।

    https://www.facebook.com/100010079251787/videos/pcb.2560110331001584/1727581854630713

    प्रतिकृया दिनुहोस्